२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

अर्को महिनादेखि भारत घुम्न जाने नेपालीले क्युआरमार्फत् भुक्तानी गर्न पाउने

काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी कारोबार अर्को महिनादेखि सुरु हुने भएको छ । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले मंगलबार आयोजित एक कार्यक्रममा आगामी जनवरीदेखि भुक्तानी प्रणाली सुरु हुने बताए । दुई देशबीच डिजिटल भुक्तानी सम्बन्धि सम्झौता भइसकेको छ । यसका लागि आवस्यक डिजिटल पूर्वाधारहरु तयार पार्ने