काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरेको छ । आइपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य रहेका थिए । माग भन्दा