२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

ग्लोबल आइएमई लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल