काठमाडौँ । उद्यमशीलता विकास गरी स्वरोजगारी सिर्जना गर्ने तथा स्वस्थ लघुवित्त र समृद्ध सदस्य निर्माणको कार्यनीती पारित गर्दै मंसिर २४ गते आइतवारका दिन स्वावलम्बन विकास केन्द्रको ३२औं साधारण सभा सम्पन्न भएको छ । यसका लागि केन्द्रले आफ्ना सदस्य संस्था, साझेदार संस्थाहरु तथा अन्य सरोकारवालाहरु सँगको सहकार्यमा लघुवित्तकर्मीहरु एवं सदस्यहरुको सीप