२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

संघीय संसद्को महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौँ । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । गौतमले आइतबार राजीनामा दिएका हुन् । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए । राजीनामाको कारण प्रष्ट पारिएको छैन । उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र