अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

सीजी इलेक्ट्रेनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

काठमाडौं । सीजी इलेक्ट्रेनिक्स अन्तर्गत रहेका एलजी, सीजी, माइडिया टीसीएल गेदरेज, क्रम्पटन, बेको, सेन्सेइ, केन्ट, एलिका, ब्ल्याक एण्ड डेकर लगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रिय स्तरको प्रमोटर मिट सफलतापूर्वक सम्पन्न भएको छ। फागुन ७, ८ र ९ गते काठमाडौंमा आयोजित उक्त तीनदिने कार्यक्रम