२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिनर्जी पावरको हकप्रदमा कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर