काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई मुनाफाबाट १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेहको हो । प्रस्तावित लाभांश अब नेपाल राष्ट्र