२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

मंसिर २८ गतेदेखि २० औं हस्तकला व्यापार मेला संचालन हुने

काठमाडौँ। नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको अवस्थाका कारण स्थगित मेला मंसिर २८ गते बुधबारदेखि पाँच दिनसम्म राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुनेछ । हस्तकला मेलाको यो २० औं संस्करण हो भने