२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

यू–१९ एसिया कप खेल्न नेपाली टोली यूएई प्रस्थान

काठमाडौँ। एसीसी यू–१९ एसिया कप खेल्न नेपाली युवा टोली संयुक्त अरब इमिरेन्ट्स (यूएई) प्रस्थान गरेको छ। एसिया कपपछि नेपालले यू–१९ विश्वकप खेल्नेछ। एसिया कपमा नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएईछन्। नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी