काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा मर्जरको लामो शृङ्खलापछि अब बीमा कम्पनीहरूमा मर्जरको माहोल तातेको छ । पछिल्ला वर्षमा नयाँ कम्पनीलाई लाइसेन्स दिने र पुराना कम्पनीलाई पनि पुँजी बढाउन दबाब दिने नीति नियामक बीमा प्राधिकरणले लिएपछि कम्पनीहरू आपसमा गाभिने बाटो रोजिरहेका छन् । तर आर्थिक गतिविधिमा आएको सुस्तताको परिणाम बीमा