काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा निजि क्षेत्रको भुमिका विशेष रहेको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो २०२३ को औपचारिक उद्घाटन समारोहमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अहिले देश अर्थतन्त्र सकारात्मक बन्दै गएको बताए । उनले भने, “बिस्तारै देशको अर्थतन्त्र सुधार तिर गइरहेको