२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौं । “व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन” भन्ने मूलनारासहित भव्यरूपमा मनाउन लागिएको २०औं निजामती सेवा दिवसका अवसरमा सरकारले यस वर्षपनि ४० जना कर्मचारीलाई पुरस्कृत गरिएको छ । सरकारले निजामती सेवा दिवसका अवसरका १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान