२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

एक महिनामै १ अर्ब २८ करोडको बीमालेख सरेन्डर: ९ हजार ७९८ पोलिसी बन्द, नेपाल लाइफको धेरै 

काठमाडौं । एक महिनामै बीमा पोलिसी त्याग (सरेन्डर) १ अर्ब माथि देखिएको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीका बीमितले १ अर्ब २८ करोड बढीको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।  नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउन महिनामा ९