काठमाडौं । साताको तेस्रो कारोबारको दिन बजार फेरी ओरालो लागेको छ । सोमबार सामान्य सुधार आएको बजारले फेरी ओरालो यात्रा तय गरेको हो । लाभांश सिजन चलि रहेको छ । हालसम्म १६ कम्पनीहरुले नाफा घोषणा समेत गरी सकेका छन् । लाभांश पर्खाएर बसेका लगानीकर्ता अब बजार बिस्तार सुधार तिर जाने