२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

भिजन लुम्बिनी उर्जा कम्पनीले आइपीओ बिक्री खुला, ३ लाख ८० हजार कित्ता भर्न पाउने

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज अर्थात भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५