२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

‘तीज उत्सव २०८०’को भव्य तयारीमा जुट्यो बागलुङ समाज जापान

काठमाडौं । बागलुङ समाज जापानले नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा ‘तीज उत्सव २०८०’ आयोजना गरेको छ ।  सन् २०२३ सेप्टेम्बर १६ मा हुने तीज उत्सव २०८० को तयारी तीव्रता दिएको छ । उक्त कार्यक्रम विभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।  जापानमा रहेका बागलुङे महिला दिदी बहिनीहरूको