२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

साधना र सबैको लघुवित्त एक आपसमा मर्जरमा जाने

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जरमा जाने सम्झौता गरेको छ । मर्जरका लागि शुक्रबार दुबैं कम्पनीले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जरमा जाने भएसँगै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राखिदिन अनुरोध गर्दै नेप्सेलाई पत्र लेखेका छन् । साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी,