२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

यस्तो छ जनैपूर्णिमा र जनैको महत्व

श्रावण शुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ । यस दिन जनै लगाउने जति सबैले नित्यकर्म समाप्त गरेपछि गुरु शिष्य सबै मिलेर नदी जलाशयमा गएर महासंकल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ । धेरै जना मिलेर गरिने स्नान भएको हुँदा यसलाई गणस्नान पनि भनिन्छ । ‘‘अर्थात् सङ्क्रान्ति, ग्रहण, सूतक र जुठामा यो स्नान गर्न निषेध