२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

एसिया कपः नेपालविरुद्ध पाकिस्तानले कटायो १ सय रन

काठमाडौं । आजबाट सुरु भएको एसिया कप २०२३ को पहिलो खेलमा अहिले क्रिकेटको महारथी राष्ट्र पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको पाकिस्तानले मध्ययम प्रदर्शन गर्दै १ सय रन पुरा गरेको छ । पाकिस्तानले ताजा अवस्थामा २२ ओभरमा २ विकेट गुमाएर १०१ रन