२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

प्राधिकरणले टुङ्ग्यायो बीमा सम्बन्धी १५० मुद्दा, किनारा लगाउन अब कति बाँकी ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक वर्षमा डेढ सय वटा मुद्दालाई किनारा लगाएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा बीमा सम्बन्धी उजुरीका १५० मुद्दालाई किनारा लगाएको हो ।  अघिल्ला वर्षहरूको १८६ बाँकी र १५५ वटा उजुरी गरेर गत आवमा ३४१ वटा उजुरी विचराधिन थिए, त्यसमा प्राधिकरणले ९४ वटा मुद्दामा