२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

अपि पावरको हकप्रदमा कतिले दिए आवेदन ?

काठमाडौं । अपि पावर कम्पनीको हकप्रदमा ४२ करोड ६४ लाख ४९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात भदौ ७ गते बिहान १०ः०७ बजेसम्म ६७ हजार २०६ जनाले ४२ लाख ६४ हजार ४९० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले साउन ३१ गते देखि कम्पनीले ४० प्रतिशत