२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सस्तिदैं कम्पनीहरुको सेयर मूल्य, आज २०२ कम्पनीको मूल्य घट्यो

काठमाडौं । बजार आज ३१.५२ अकंले घटेर २०१३.९३ बिन्दुमा बन्द भएको छ । आज २७५ कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । बजार राताम्य हुदाँ कम्पनीको सेयर मूल्य सस्तो बन्दै आएको छ । मैलुङ