२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

भगवती हाइड्रोपावरले आजदेखि प्रिमियममा आईपीओ निष्काशन, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ ल्याएको छ । कम्पनीले आज अर्थात भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको हो । यसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन