काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ मंगलबारदेखि बिक्री ल्याउने भएको छ । कम्पनीले भोलि अर्थात भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा ७ लाख १२