२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

“हिमालयन ८०–२०” को इकाईका लागि आवेदन दिने म्याद थप, अब भदौ १५ गतेसम्म भर्न पाइने

काठमाडौं । हिमालयन क्यापिटलले पहिलो पटक निष्कासन गरेको म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ । गत बिहीबारदेखि निष्कासनमा ल्याएको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” मा अब भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०”