२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

जिल्ला प्रहरी प्रशासन काठमाडौंमा चालु आ.व.को साउनमा १ हजार २७५ मुद्दा दर्ता

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गत आर्थिक वर्षको साउन महिनामा भन्दा चालु आर्थिक वर्षको साउन महिनामा अपराधिक घटनामा वृद्धि भएको बताएको छ । शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ साउन महिनाको कार्य सम्पादनको तुलनात्मक प्रश्तुतीका लागि आयोजना गरेको पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रममा सो