काठमाडौँ । गत आर्थिक २०७९/८० मा नेपालमा काम गर्न आउने विदेशी कामदारले आफ्नो देशमा ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स पठाएका छन् । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त गत आवको तथ्याङ्कले यस्तो देखाएको हो । यद्यपि, यो अघिल्लो आव २०७८/७९ को तुलनामा १४ प्रतिशतले कम हो । सो आवमा