२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

चिरख्वा हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा २३ हजार २०८ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ १ गते साँझ ५ः०६ बजेसम्म ५ लाख ४५ हजार ९८३ कित्ताका लागि आवेदन परेको छ । सो आवेदन मार्फत ५ करोड ४५ लाख ९८ हजार ३०० रुपैयाँ संकलन भएको