काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेस सेन्टरसँग साउन ३१ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशकसुमन पण्डितले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुले फिटनेस सेन्टरमा सेवा