काठमाडौं । सोमबार बजार ८.०१ अकंले बढेर २०३३.१३ बिन्दुमा बन्द भएको छ । आज १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँको कारोबार भएको हो । बिहीबार लक्ष्मी इक्विटी फण्डको इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ०.६७ रुपैयाँले घटेर प्रतिकित्ता ८ रुपैयाँ ३५ पैसा कायम रहेको छ