२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

लघुवित्तलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले दियो थप सहुलियत, अब लगानीकर्ता दिईने लाभांश बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ असार मसान्त भित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने लघुवित्त वित्तिय संस्थाहरुलाई लाभांश वितरणमा सहुलियत दिएको छ । लघुवित्त क्षेत्रमा विभिन्न जोखिम देखिएपछि गत फागुनमा एक निर्देशन जारी गर्दै लाभांश वितरणमा कडाई गरिएको थियो । तर, अहिले आएर मर्जरमा सहभागी हुने लघुवित्तलाई भने लाभांश वितरणमा