२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

प्रभु इन्स्योरेन्सको नाफा २९.७६ प्रतिशतले बढ्यो: व्यापारमा पनि दोहोरो अंकको बढोत्तरी, अन्य सूचक कस्ता ?

काठमाडौं । गत वर्ष प्रभु इन्स्योरेन्स कम्पनीले २४ करोड बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले २४ करोड १५ लाख ३६ रुपैयाँ खुद नाफा कमाएको हो । जुन, अघिल्लो आवको तुलनामा भने २९.७६