काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज