२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

द ब्रिटिस कलेजले ‘चौथो ब्रिटिस कप– २०२३’ आयोजना गर्ने

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको’को आयोजना गर्ने भएको छ । अगष्ट १७ र १८ तारिखको दिन बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिताको आयोजना हुने भएको हो । सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजहरुले सहभागिता जनाउने