काठमाडौं । हाम्रो घरेलु अर्थतन्त्रलाई सबैभन्दा धेरै चलाएमान बनाउने पर्व भनेर चिनिएको दशैँ लगत्तै स्वदेशी सेयर बजार सूचक नेप्सेमा भारी गिरावट देखिएको छ । दशैँपछि पहिलो पल्ट आइतबार खुलेको बजार ३३ आधारविन्दुमात्रै बढेर घट्द थालेको थियो । तर बजार बन्द हुनुभन्दा १६ मिनेटअघि नेप्से ३६.३४ अंक घटेर १८६७.५१ अंकसम्म झर्यो