काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज अर्थात साउन २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १