२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेपाल टेलरिङ्ग व्यवसायी महासंघको उपाध्यक्षमा धन बहादुर परियार सर्वसम्मत

काठमाडौं । नेपाल टेलरिङ्ग व्यवसायी महासंघको केन्द्रिय उपाध्यक्षमा धन बहादुर परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय अधिवेशन तथा तेस्रो साधारण सभाले परियारलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । महासंघले सदिश श्रेष्ठको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशन तथा साधारण सभालाई