काठमाडौं । नागरिक लगानी कोषले साढे ९० करोड रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । कोषले शनिबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष कोषले ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा