काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता सम्पन्न भएको छ । बैंककले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको हो । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त