काठमाडौं । अधिकांश सूचकमा उछाल आएको एभरेष्ट बैंकले लाभांश क्षमता उच्च देखिएको छ । संचालनमा रहेकामध्ये एभरेष्टको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट साढे ४० प्रतिशत लाभांश बाड्ने क्षमता बनाएको हो । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ४