२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सोमबार नागढुंगा-नौविसे सुरुङको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’

काठमाडौं । नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको छ । आइतवार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकि रहेको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री