काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको सेयर सर्वसाधारणले खरीद बिक्री खुला गरेको