२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम खरिद मूल्य १०५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिद गर्दा न्यूनतम