२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

पाँच महिनापछि पाउने भयो सुदूरपश्चिम प्रदेश सरकारले पुर्णता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि सरकारमा सहभागी हुन तयार भएको हो । बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएको हो । माघ २७