२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

ओम हस्पिटलमा बैद्य अर्गनाइजेशनका कर्मचारीलाई उपचारमा बिशेष छुट

काठमाडौं । चावहिलमा अवस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता भएको छ । बैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत तथा बैद्य अर्गनाइजेशनका निर्देशक वेद वहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् र