२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नुवाकोट–काठमाडौँ पत्रकार समाज गठन, संयोजकमा जमकट्टेल

काठमाडौँ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन ’नुवाकोट– काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ । सोमबार राजधानीको युनियन हाउसमा आयोजित एक भेलाका बीच रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समाजको सहसंयोजकमा नवराज घिमिरे रहेका छन् । यसैगरी सदस्य सदस्यहरुमा प्रकाश पुडासैनी, राजन ढकाल,