काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलाई समयमा नै सूचना, जानकारी तथा विवरण प्रवाह गर्न निर्देशन दिएको छ । सूचीकृत संगठित संस्थाहरुलाई ४ बुँदे निर्देशन जारी गर्दै ३० दिनभित्र वित्तीय विवण पेश गर्न भनेको हो । बोर्डले सूचना, जानकारी तथा विवरण प्रवाह व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानुनमा विभिन्न व्यवस्थाहरु गरिएको