काठमाडौं । कानून बमोजिम जफत भएका ८ हजार ८ सय ९६ थान हातहतियार प्रहरीले नष्ट गरेको छ । भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १ हजार ७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान,