२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

लुम्बिनी विकास बैंकले कमायो ६१ करोड बढी नाफा, कस्ता छन् मुख्य सूचकहरु ?

काठमाडौं । लुम्बिनी विकास बैंकले ६१ करोड बढी खुद नाफा आर्जन गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो